Re-insurance arrangements

The aim of protecting the risk and following the Insurance norms the company has regularly arranging the re-insurance with the leading Reinsurance Companies of India and Overseas Country .Thus this company has the strength and the capacity to do insurance of any level.

During the year 2007_2008 reinsurance arrangement of this company are with the following Companies:

  • General Insurance Corporation of India, Mumbai
  • National Insurance Company, India, Kolkata
  • Korean Re, South Korea, Seoul
  • African Re, Mauritius.
  • Trust International, Bahrain.

We have chosen to focus on our business from the point of view of the customer and we take pride in a marketing network that reaches out to every corner of the country.

For us the quest for customer satisfaction is not an end but a journey. Following are our few delignted customers.

  • American Embassy
  • Avco International
  • British Gorkha
  • British Embassy
  • Embassay of Finland
  • Germany Embassy
  • Hotel Radisson
  • Hazma
  • JICA
  • Karnali Air
  • Karmachari Sanchay Kosh
  • KGH Group of Hotels
  • Lincoln School
  • Nepal CRS Company
  • NTC
  • Reiyukai Int'l
  • Sipradi Trading
  • Yeti Travels

 

पुनर्बीमा व्यवस्था

जोखिम बहन गर्नु पर्ने उद्देश्य प्रप्तीको लागि यस कम्पनीले केही भारतीय एवं अन्य विदेशी बीमा कम्पनीहरु संग पुनर्बीमा गर्दै आएको छ। प्रतिष्ठित यसर्थ यस कम्पनींसंग कुनै पनि परिमाणको बीमा सुरक्षण प्रदान गर्ने क्षमता र दक्षता रहेको छ।

सन् २००८/२००९ मा यस कम्पनीको निम्न लिखित कम्पनीहरुसंग पुनर्बीमा व्यवस्था रहेको छ।

  • गेनेरल इन्स्योरेन्स कोम्पनी अफ इन्दिय, मुम्बाई
  • नेसनल इन्स्योरेन्स कम्पनी, इन्दिया, कोल्कोता
  • कोरिया रे,
  • अफ्रिकन रे, मौरिसिय
  • ट्रष्त इन्तरनेसनल, बह्रैन

हामीले ग्रहकहरुकोप् द्रिष्टिकोणबाट हम्रो व्यवसायलाई निद्रिष्टि गरेको छौ र हम्रो देशको हरेक कुना सम्म पुगेको मर्केटिंग सञ्जालमा हामी गर्व गर्छौं।

हाम्रो लागि ग्राहकहरुको सन्तुष्टि एउटा सर्वोपरी उद्देश्य हो। निम्न लिखित केही हम्रा सन्तुष्ट ग्राहकहरु हुन्।

  • अमेरिकन दुताबस
  • एभ्को इन्तरनेस्नल
  • अरनिको यातायात सेवा समिति
  • ब्रिटिश गोर्खा
  • ब्रिटिश एम्वेसी
  • जर्मनी दुताबस
  • होटेल रेडिसन
  • हज्मा
  • JICA
  • कर्णाली एअर
  • कर्मचारी संचय कोश
  • KGH को समुह
  • लिन्कोल्न स्कुल
  • नेपाल CRS कम्पनी
  • NTC
  • रेइयुकै इन्तरनेस्नल
  • सिप्रदी ट्रेदिङ
  • एती ट्रेभल्स