Mission & Objectives

Mission

  • To present as a capable company in Nepalese insurance market in order to provide quality and satisfactory service to our valued clients.

Objectives

The Alliance Insurance Company Ltd. is incorporated as a public limited company with basic objectives to write the general insurance. The principal objectives of the company are as follows:

  • To protect against certain financial losses and compensate claim the unfortunate few who suffer losses after the loss as one enjoyed immediately before it.
  • To invest the fund controlled by way of premium of different classes of insurance contributing to the economic development programs of the nation, under the approved guidelines of the Insurance Board.
  • To give effective check towards plugging of capital overflow from the country in form of insurance and re-insurance premium.
  • To add up the national exchequer by earning foreign currency by way of accepting reciprocal re-insurance from foreign re-insurance companies as well as local.
  • To conduct training/seminar on new insurance schemes as per global developments.

मिसन र उद्देश्य

मिसन

  • एउटा सक्षम र सुद्ध्ढ बीमा कम्पनीको रुपमा नेपाली बित्त क्षत्रमा प्रस्तुत भएर आफ्ना ग्राहकलाई गुणस्तरीय एवं सन्तोषप्रद सेवा प्रदान गर्नु।

उद्देश्य

एलाइन्स इन्स्योरेन्स कम्पानी लिमिटेड पव्लिक कम्पानी अन्तर्गत दर्त भएर निर्जिवन बीमा गर्ने प्रमुख उद्धेस्य लिएको कम्पनी हो। यसका प्रमुख उद्धेश्यहरु यस प्रकार छन्। बिपत्तिमा केही प्रकारका आर्थिक क्षतीहरुबाट सुरक्षयण प्रदान गर्नु।

  • बीमा शुल्क आर्जन गरेको रशिबाट देशको आर्थिक बिकास सम्वन्धि योजनाहरुमा योगदान दिन ( बीमा समितिको नीति निर्देशान बमोजिम)
  • बीमा शुल्क र पुनर्बीमा शुल्कको रुपमा देशबाट बाहिर जाने पुंजीलाई रोक्न प्रयास गर्ने।
  • स्वदेशी र बिदेशी पुनर्बीमा कम्पनीहरुबाट प्रस्तावहरु स्वीकर गरेर बिदेशी बिनिमय आर्जन गर्ने र राष्ट्रिय ढुकुटी बढाउने।
  • अन्तराष्ट्रिय परिवर्तनहरु बमोजिम नयाँ प्रकारका बीमाहरुको बारेमा गोस्ती / तालिम कार्यक्रमहरु आयोजना गर्ने।