Introduction
Nepal's home-grown Alliance Insurance Company Limited was founded in 1996 by group of expertise in the field of insurance. This insurance company has emerged as a renowned general insurance of the second generation. The core business of the company is non-life insurance, re-insurance and broking in the sub-continent region.
परिभाषा
एलाइन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले सन् १९९६ मा प्रतिष्ठित व्यापारी व्यवसायी उद्योगपतीहरु तथा बीमा क्षेत्रका बिशेषज्ञहरुबाट स्थापना भएको हो । दोश्रो पुस्ताका बीमा कम्पनीहरु मध्येक यसले विषेश स्थान ओगटेको छ । यस कम्पनीको मूख्य व्यवसाय निर्जीवन बीमा तथा पुनर्बीमा हो ।