Insurance Claims
The Company has aimed to regularly update the status of the Claims to its valuable Clients through this site. This will certainly help to its client to follow up for the early settlement of their claims. The details of the status during the month of Baishakh 065 is here as under:-
बीमा दावी
यस कम्पनीले नियमित रुपमा आफ्नो ग्राहकहरुको दावीको क्षतिपुर्तिको जानकारी यस साईटबाट दिने लक्ष्य राखेको छ। यसले क्षतिपुर्तिका यथासिघ्र भुक्तानीको लागि सहयोग गर्नेछ।