Financial Structure
1. Equity share Capital:
The company has an authorized capital of Rs. 150 million divided into 1,500,000 shares or Rs. 100 each. The initial issued capital is Rs. 50 million. The capital investment will be allocated entirely to general insurance business.
Authorized Capital
1,500,000 ordinary sahres Rs. 150,000,000 of Rs. 100 each
Issued Capital
1,500,000 ordinary sahres Rs. 150,000,000 of Rs. 100 each
15% of the initial issued capital being subscribed and paid up by the Employees Provident Fund & 4% being subscribed and paid up by the Peoples Finance Limited.
आर्थिक संरचन
यस कम्पनीको अधिक्रित पुंजी रु १५ करोड छ र यसलाई १५ लाख कित्ता शेयर ( प्रति शेयर रु १०० ) म बिभाजन गरिएको छ। यसको शुरुको चुक्ता पुंजी रु ५ करोड रहेको थियो। हाल यस कम्पनीको जारी पुंजी रु १५ करोड पुर्याईएको छ। जुन १५००००० शेयरमा बिभाजन गरिएको छ।
अधिक्रित पुंजी
१५,००,००० साधारण शेयरहरुमा रु १५,००,००,००० रु १०० प्रति शेयर
जारी पुंजी
१५,००,००० साधारण शेयरहरुमा रु १५,००,००,००० रु १०० प्रति शेयर
१५ प्रतिशत शुरुको जारी पुंजी कर्मचारी संञ्चय कोषबाट र ४ प्रतिशत पिपुल्स फाइनान्स लिमिटेडबाट चुक्ता गरिएको थियो।