About Alliance
Alliance Insurance Company Limited was founded in 1996 by group of leading in businessmen, industries and experts in the field of insurance. This insurance company has emerged as a renowned general insurance company of the second generation. The core business of the company is non-life insurance, re-insurance.
हाम्रो बारेमा
एलाइन्स इन्स्योरेन्स कम्पनी लिमिटेड सन् १९९६ मा प्रतिष्ठित व्यापारी व्यवसायी उद्योगपतीहरु एवं बीमा विज्ञहरुको समूहद्वारा स्थापना गरिएको थियो । यस कम्पनी दोश्रो पुस्ताको एक प्रतिष्ठित निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित भएको छ । यस कम्पनीका मूख्य व्यवसायहरु निर्जीवन बीमा तथा पुनर्बीमा गर्नु हो ।