About Us
Alliance Insurance Company Limited was founded in 1996 by group of expertise in the field of insurance. This insurance company has emerged as a renowned general insurance of the second generation. The core business of the company is non-life insurance, re-insurance and broking in the sub-continent region.
हाम्रो बारेमा
एलाइन्स इन्स्योरेन्स कम्पनी लिमिटेड सन् १९९६ मा प्रतिष्ठित व्यापारी व्यवसायी उद्योगपतीहरु एवं बीमा विज्ञहरुको समूहद्वारा स्थापना गरिएको थियो । यस कम्पनी दोश्रो पुस्ताको एक प्रतिष्ठित निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित भएको छ । यस कम्पनीका मूख्य व्यवसायहरु निर्जीवन बीमा तथा पुनर्बीमा गर्नु हो ।
Our Services
Alliance Insurance Company offers quality services on all aspects of general insurance, risk management and claims settlements. Following are some of the insurance coverage we provide.
- Household Insurance
- Fire Insurance
- Marine Cargo Insurance
- Motor Insurance
- Aviation Insurance
हाम्रो सेवाहरु
एलाइन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा जोखिम व्यवस्थापन र दावी भुक्तानी सँग सम्वन्धित सम्बद्ध गुणस्तरीय सेवाहरु प्रदान गर्दछ । हामिले निम्न लिखित प्रकारका बीमा सुरक्षाण प्रदान गर्दछौ ।
- ग्रहस्थ्य बीमा
- अग्नी बीमा
- सामुद्रिक बीमा
- मोटर बीमा
- हावाई बीमा